Rule 29
कार्य सम्पादन परीक्षण गर्ने अवधि
प्रमाणीकरण गर्ने निकायले परीक्षकबाट आफ्नो वार्षिक कार्य सम्पादन परीक्षण गराउँदा देहायको अवधि भित्र गराइसक्नु पर्नेछः–
(क) अभिलेखालय (डिपोजिटरी) को परीक्षण गराउँदा प्रत्येक तीन महिना भित्र,
(ख) सुरक्षाविधि, भौतिक सुरक्षाको स्थिति र कार्य सञ्चालन योजनाको परीक्षण गराउँदा प्रत्येक छ महिना भित्र ।